सर्वोच्चले नचिनेको ‘जनयुद्ध’ शब्द संविधानमा समावेश गर्न माओवादी सांसदको माग

काठमाडौं । नेकपा माओवादी केन्द्रकी सांसद मीना तामाङले संविधानमा जनयुद्ध शब्द थप गर्न माग गरेकी छन् । बुधबार बसेको प्रतिनिधि सभाको शून्य समयमा बोल्दै सांसद तामाङले सो माग गरेकी हुन् । संविधानमा जनयुद्ध शब्द उल्लेख भएको छैन् । र जनयुद्ध शब्दलाई सर्वोच्च अदालतले पनि नचिन्ने फैसला यसअघिनै गरिसकेको छ । “नयाँ मन्त्रीमण्डलबाट यस गरिमामय सदनबाट […]