लिमिटेडले सर्केगार्डबाट २५ हजार क्विन्टल रैथाने बालीको खाद्यान्न खरिद गर्ने

सिमकोट – खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले हुम्ला जिल्लाको सर्केगार्ड गाउँपालिकाबाट २५ हजार क्विन्टल रैथानले बालीको खाद्यान्न खरिद गर्ने भएको छ। यसका लागि गाउँपालिका र लिमिटेडको सिमकोट शाखाबीच रैथाने बाली खरिदका लागि एक सम्झौता पत्रमा हस्ताक्षर भएको हो। लिमिटेड सिमकोट शाखाका प्रमुख कृष्णप्रसाद अधिकारीका अनुसार सर्केगार्ड गाउँपालिकाभित्र उत्पादन हुने रैथाने बाली खरिदका लागि गाउँपालिका […]