जमीनमा आइपुग्यो यास तुफान, शहर जलमग्न (भिडियो)

भारतको उडिसा राज्यमा यास तुफान जमिनमा ठोकिन आइपुगेको छ ।  तुफानका कारण चर्को हावा चलिरहेको छ र समुद्रका पानीमा अग्ला लहरहरू आइरहेका छन् । तटवर्ती इलाकाका शहर र गाउँहरू जलमग्न भएका छन् ।  पश्चिम बंगालका पाँच सबडिभिजन र ब्लक तथा उडिसाका चार पानीमा डुब्ने आशंका गरिुउको छ ।  आज पूर्णिमा भएकाले पनि तुफान तीव्र बनेको भारतका मौसम विभागका अधिकारीहरूले बताएका छन् ।  अहिले तुफानको गति १५५ किलोमिटर प्रतिघन्टा छ । तुफान उडिसाको तटबाट बालासोरको दक्षिणतर्फ बढिरहेको छ ।  पूर्वी मिदनापुर...