बैतडीमा मतदानस्थल अनुगमन शुरु

बैतडी । आगामी मंसिर ४ मा हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि बैतडीका मतदानस्थल र मतदानकेन्द्र अनुगमन कार्य शुरु गरिएको छ । उक्त निर्वाचनलाई मध्येनजर गरेर दशरथचन्द नगरपालिका, डिलाशैनी र दोगडाकेदार गाउँपालिका अन्तर्गतका केही मतदानस्थल र मतदान केन्द्रको अनुगमन गरिएको हो । जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीका अनुसार मतदानस्थल र मतदान केन्द्रको सुरक्षा […]

सम्बन्धित सामग्री

सुरक्षा समिति लमजुङद्वारा मतदानस्थल अनुगमन तीव्रता

लमजुङ – सरकारले आगामी वैशाखमा स्थानीय तह निर्वाचन घोषणा गरेसँगै जिल्लास्थित सुरक्षा समितिले मतदान स्थलको अनुगमन तथा निरीक्षणलाई तीव्रता दिएको छ । सरकारले आगामी वैशाख ३० गते निर्वाचनको मिति सार्वजनिक गरेसँगै जिल्लास्थित सुरक्षा निकायले विभिन्न स्थानिय तहहरूमा मतदान स्थलको स्थलगत अनुगमन गरेका हुन् ।सुरक्षा समिति संयोजक एवं प्रमुख जिल्ला अधिकारी सुशील वैद्यको नेतृत्वमा सुरक्षा टोलीले […]