लोक सेवा आयोगले ग¥यो ४५ जनालाई कारबाही

काठमाडौं  ।  लोक सेवा आयोगले अनियमित तरिकाले परीक्षा दिने ४५ जनाविरुद्ध कारबाही गरेको छ । आर्थिक वर्ष २०७९÷२०८० को प्रतिवेदमा योग्यता नपुगी परीक्षामा सामेल हुने, अरूको कपी लिई नक्कल गर्ने, चिट चोर्नेलगायत अनियमितता गर्नेलाई लोकसेवा आयोगले ३ वर्षसम्म लोक सेवाले लिने परीक्षा दिन नपाउने गरी कारबाही गरेको छ । यसरी कारबाहीमा पर्नेमा निजामती सेवातर्फ १३ […]

सम्बन्धित सामग्री

२ वर्षसम्म उम्मेदवार बन्न नपाउने गरी आयोगले गर्‍यो एक परीक्षार्थीलाई कारबाही

२३ वैशाख, काठमाडौं । कर्णाली प्रदेशको प्रदेश लोक सेवा आयोग वीरेन्द्रनगर सुर्खेतले एक जना परीक्षार्थीलाई दुई वर्षसम्म उम्मेदवार हुन रोक लगाएको छ । परीक्षाको मर्यादा विपरीत कार्य गरेको भन्दै दैलेख आठबीस नगरपालिका–९ का लोकराज सिंजापतिलाई आयोगले लिने परीक्षामा दुई वर्षसम्म सहभागी हुन बञ्चित गरेको हो । १७ वैशाखमा सञ्चालन भएको खुला/समावेशी प्रशासन सेवा सहायकस्तर पाँचौ […]

पढाउने समयमा लोकसेवा परीक्षाको तयारी नगर्न शिक्षकलाई निर्देशन

काठमाडौं : सरकारले सामुदायिक विद्यालयका शिक्षकलाई पढाउने समयमा लोक सेवा आयोग, शिक्षक सेवा आयोगलगायत परीक्षाको तयारी नगर्न निर्देशन दिएको छ। शिक्षा तथा मानव स्रोत विकास केन्द्रले मंगलबार एक सूचना जारी गरि पठनपाठनमा असर पुगेको भन्दै शिक्षकलाई यस्तो निर्देशन दिएको हो।‘सामुदायिक विद्यालयका शिक्षकहरू विद्यालयको समयमा लोक सेवा आयोग, शिक्षक सेवा आयोग लगायतका तयारी कक्षा, अनलाइन कोचिङ पढाउने गरेको गुनासो प्राप्त भएको छ,’ सूचनामा उल्लेख छ।यी निर्देशनलाई बेवास्ता गरेको पाइए कानुनी का