आइतबार काठमाडौंमा एमालेको सम्पर्क विशेष संगठन कमिटीले आयोजना गरेको ‘मिसन पार्टी जागरण अभियान तथा अगुवा कार्यकर्ता भेला’लाई सम्बोधन गर्दै ओलीले आफूविरुद्ध विभिन्न किसिमका प्रहार भइरहेको बताए।
कर्णाली प्रदेशमा चाडपर्वलक्षित सुरक्षा योजना तयार भएको छ । विशेष गरी दसैँ, तिहार, छठलगायतका चाडपर्वमा हुन सक्ने सुरक्षा जोखिमको विश्लेषण गरेर सुरक्षा योजना तयार गरिएको हो ।
काभ्रेपलाञ्चोक । दुई वर्षअघिको बाढी पहिरोले क्षतिग्रस्त काभ्रेपलाञ्चोकतर्फको बिपी राजमार्गमा हाल पुनर्निर्मित सडकबाटै आवागमन गराइएको छ । आउँदो दसैँलाई मध्यनजर गर्दै थप सहजता बनाइँदै लगिएको डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ । विसं २०८१ असोजको बाढी पहिरोले करिब ३० किलोमिटर सडक क्षतिग्रस्त भएपछि रोशी खोलामै अस्थायी डाइभर्सन बनाएर आवागमन गर्दै आएकामा यही असोज पहिलो साताको […]
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूविरुद्ध विभिन्न कोणबाट आक्रमण भइरहेको बताएका छन् । पार्टीको ‘मिसन पार्टी जागरण अभियान’ अन्तर्गत आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले आफ्नै निकट ठानिएका व्यक्तिहरूबाट समेत धोका पाएको टिप्पणी गरे । उनले आफूलाई ‘कमरेड’ भन्दै नजिकिने व्यक्तिले नै पछाडिबाट छुरा हान्ने गरेको उल्लेख गरे । ‘आफ्नै साथी […]