अर्मेनिया र अजरबैजानबीचको भीडन्त अन्त्य

अर्मेनिया र अजरबैजानबीचको भीडन्त अन्त्य भएको अर्मेनियाको रक्षा मन्त्रालयले जनाएको छ ।  रुसको मध्यस्थतामा दुई देशबीचमा युद्ध अन्त्य गर्ने सम्झौता अनुसार सीमा क्षेत्रमा भएको भीडन्त अन्त्य भएको हो । अर्मेनियाको पूर्वी सीमा क्षेत्रमा स्थानीय समयअनुसार मङ्गलबार बेलुका ६ः ३० बजेदेखि भीडन्त अन्त्य भएको पनि मन्त्रालयले जनाएको छ ।  मन्त्रालयको वेभसाइटमा उल्लेख भएअनुसार युद्धविराम सम्झौता भइ युद्ध अन्त्य भएपछि घटनास्थलको अवस्था सामान्य रहेको जनाइएको छ ।पछिल्लो भीडन्तका क्रममा अर्मेनियाका एक