काठमाडौं । लक्ष्मी इमोविलिटीले केई एक्स-३ प्रोको मूल्य कम गरेको छ । कम्पनीले ९९ किलोवाटको मोटरमा एक्स–३ प्रो नेपाल ल्याएसँगै मूल्य समायोजन गरेको हो । केही समयको लागि भन्दै लक्ष्मी इमोविलिटीले केई एक्स-३ प्रो मोडलको मूल्य ४३ लाख ९६ हजार रुपैयाँ तोकेको छ । यो मूल्यसँगै कम्प्याक्ट एसयूभी सेग्मेन्टमा एक्स३ प्रो सबैभन्दा कम मूल्यको एसयूभी […]