काराबाओ कप : म्यानचेष्टर युनाइटेड अन्तिम १६ मा प्रवेश

७ असोज, काठमाडौं । म्यानचेष्टर युनाइटेड काराबाओ कप फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ । गएराति भएको तेस्रो चरणको खेलमा युनाइटेडले दोस्रो श्रेणीको क्लब लुटन टाउनलाई ३-० ले पराजित गरेको हो । प्रिमियर लिगको नयाँ …