भरतपुर अपडेट : रेणुको अग्रता कायमै, जगन्नाथले पनि मत बढाए

काठमाडौँ । भरतपुर महानगरपालिकाको मतगणनाको पछिल्लो परिणामअनुसार मेयर पदकी उम्मेदवार माओवादी केन्द्रकी रेनु दाहालले अग्रता कायम गरेकी छन् । यस्तै भूइँकटहर चिह्न लिएर स्वतन्त्र उम्मेदवारी दिएका जगन्नाथ पौडेलले २९०५ मत पाएका छन् । रेनु र जगन्नाथबिचको मतान्तर ३०४२ रहेको छ । रेणुको मत भने ५९४७ रहेको छ । यस्तै एमालेका उम्मेदवार विजय सुवेदीले ५८८८ मत […]

सम्बन्धित सामग्री

दोलखामा माओवादीका कार्कीको अग्रता कायमै

दोलखामा प्रतिनिधिसभा सदस्यमा नेकपा माओवादी केन्द्रका उम्मेदवार गङ्गा कार्कीले अग्रता कायमै राखेका छन् ।

एमालेको अग्रता मा एमालेको अग्रता कायमै

प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फको मतगणनामा एमालेले अग्रता कायमै राखेको छ । मतगणनाको सुरुवातदेखि नै एमालेले समानुपातिकामा अग्रता लिएको थियो ।  निर्वाचन आयोगले दिएको पछिल्लो परिणामअनुसार ताजाअवस्थामा एमालेले दश लाख ४६ हजार ३३१...

हुम्लामा माओवादीको अग्रता कायमै

प्रतिनिधिसभा सदस्यका लागि हुम्लामा भएको निर्वाचनमा माओवादी केन्द्रका उम्मेदवारको अग्रता कायमै रहेको छ ।  माओवादी उम्मेदवार छिरिङ दमदुल लामाले दुई हजार ९१० मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी एमालेका उम्मेदवार दल रावलले...

अर्घाखाँचीमा टोपबहादुरको अग्रता कायमै

अर्घाखाँचीमा प्रतिनिधिसभाको निर्वाचनमा एमालेका उम्मेदवार टोपबहादुर रायमाझीको अग्रता कायमै छ । वाम-लोकतान्त्रिक गठबन्धनबाट कांग्रेसकी उम्मेदवार पुष्पा भुसाल भन्दा एमालेका रायमाझी २ हजार ६३ मतले अगाडि छन् ।  पछिल्लो मतपरिणाम अनुसार रायमाझीले...

मकवानपुर १ मा डिनाको अग्रता कायमै

मकवानपुर क्षेत्र नम्बर १ मा कांग्रेसका महालक्ष्मी उपाध्याय डिनाले अग्रता अग्रता कायमै राखेकी छिन्।  ८१०६ मत गणना गर्दा डिनाले ३८४६ मत प्राप्त गरेकी छिन्। डिनालाई एमालेका उम्मेदवार राप्रपा नेपालका केन्द्रीय...

धरान उपमहानगरपालिकाः गठबन्धनको अग्रता कायमै

धरान उपमहानगरपालिकामा मेयरमा गठबन्धनबाट कांग्रेसका उम्मेद्वार किशोर राईको अग्रता कायमै छ।

नेपालगञ्ज उपमहानगरमा कांग्रेसको अग्रता कायमै

नेपालगञ्ज उपमहानगरपालिकाको मेयरमा कांग्रेसका उम्मेदवार प्रशान्त विष्टले अग्रता कायमै राखेका छन् । विष्टले २८१२ मतसहित अग्रता लिएका छन् भने, एमालेका पशुपतिदयाल मिश्रले १४११ मतसहित पछ्याइरहेका छन् ।  तेस्रो स्थानमा रहेको राप्रपाका...

बालेनको अग्रता कायमै

काठमाडौं : काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन शाहको अग्रता कायमै छ। एक हजार तिन सय ८५ मत गणना गर्दा स्वतन्त्र उम्मेदवार शाहले ४५२ मत ल्याएर अग्रता कायमै राखेका हुन्। यस्तै, एमाले उम्मेदवार केशव स्थापितले ३८८ मत ल्याएका छन् पाँच दलीय गठबन्धनको साझा उम्मेदवार सिर्जना सिंहले २४० मत ल्याएर पछ्याइरहेकी छन्। राष्ट्रियसभा गृहमा कडा सुरक्षाबीच १, २, ३, ३२ वडामा मतगणना जारी मतगणना जारी छ।

महामन्त्रीमा गगन र विश्वप्रकाशको अग्रता कायमै

नेपाली कांग्रेसको महामन्त्री पदका उम्मेदवार दिएका गगन थापा र विश्वप्रकाश शर्माले अग्रता कायमै राखेका छन्।...