किन छलफल बाक्लो बनाउँदै छ कांग्रेसको संस्थापन इतर पक्षले?

काठमाडौँ–नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक नजिकिदै गर्दा संस्थापन इतर समूहले छलफल बाक्लो बनाएको छ। कांग्रेसले यही माघ १५ गते केन्द्रीय समिति बैठक आह्वान गरेको छ। सोही बैठकमा प्रस्तुत हुने रणनीति र अन्य समसामयिक राजनीतिबारे इतर समूह छलफलमा जुटेको हो। आइतबार बसेको इतर समूहको बैठकले केही महत्वपूर्ण बिषयहरु उठान गरेको छ। प्रधानमन्त्रीमा पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई संसदमा […]