शहरी विकास मन्त्रालयमार्फत् १५ हजार योजनामा बजेट माग

करोडौंका ठुलो योजनादेखि १० लाखसम्मका योजना माग भएको उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहको सचिवालयले जनाएको छ ।