काठमाडौं– जेन-जीहरूले सरकारसँग सम्झौताका लागि ११ बुँदे माग शुक्रबार प्रधानमन्त्री सुशीला कार्कीलाई बुझाएका छन् । प्रधानमन्त्री कार्कीले त्यसलाई अध्ययन गरिसकेर जेन-जीहरूबीच लिखित सम्झौता गर्ने आश्वासन दिएकी छन् । जेन-जीले आफ्नै दल बनाएर आगामी निर्वाचन फेस गर्ने वा नयाँ दल दर्ता गर्ने निधोमा पुगेका छैनन् । काउन्सिल अफ जेन-जी कोशी प्रदेशका संयोजक उपार्जुङ राई भन्छन्, ‘दल दर्ताबारे […]