रास्वपा प्रतिवेदन : चुनावमा अन्य दलसँग गठबन्धन गर्न सक्ने प्रस्ताव

२१ कात्तिक, चितवन । पुराना राजनीतिक दलहरूका गठबन्धनहरूमाथि आलोचनात्मक दृष्टिकोण राख्दै आएको राष्ट्रिय स्वतन्त्र पार्टी आफैंले भने आगामी चुनावका लागि अन्य राजनीतिक दल र संगठनहरूसँग चुनावी गठबन्धन गर्न सकिने प्रस्ताव अघि सारेको छ । सौराहामा आयोजित …