रञ्जितासँग रेसमको ‘राजनीतिक ब्रेकअप’

रेसमले नयाँ दलको नाम ‘नागरिक उन्मुक्ति पार्टी, नेपाल’ राखेको स्रोतले बतायो। यसअघि रञ्जिता अध्यक्ष र रेसम संरक्षक रहेको पार्टीको नाम नागरिक उन्मुक्ति पार्टी(नाउपा) थियो।