काठमाडौं । पूर्वी नवलपरासीमा ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाकाे मृत्यु भएकाे छ भने दुई जना घाइते भएका छन् । ठक्करबाट स्कुटर चालक मध्यबिन्दु नगरपालिका-१३ मैनाघाटका अन्दाजी ४२ वर्षका वीर बहादुर सिञ्जालीको मृत्यु भएको प्रहरीले जानकारी दिएकाे छ । प्रहरिमा अनुसार आज बिहान मध्यबिन्दु नगरपालिका-८ गडारखोलास्थित पूर्व पश्चिम राजमार्गमा चोरमाराबाट अरूणखोला जाँदै गरेको लु ५५ […]