यस्तो छ पुटिनको भारत भ्रमण तालिका, रक्षा वार्ता प्राथमिकतामा

१८ मंसिर, काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । उनको आगमनलाई लक्षित गरी सुरक्षा व्यवस्था कडा पारिएको छ । भारतीय सञ्चारमाध्यमहरूका अनुसार पुटिन भारतीय समयअनुसार विहीबार अपराह्न …