श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री राजेन्द्र सिंह भण्डारीले समस्याको बारेमा मन्त्रालयमा जानकारी गराए तुरुन्तै समस्याको समाधान गर्ने बताएका छन् । फुटवेयर म्यानुफ्याक्चर्स एशोसिएसन अफ नेपालको २४ औं वार्षिक साधारण सभामा उनले एशोसिएसनले ५० हजार नेपालीलाई रोजगार दिएको उल्लेख गर्दै उक्त संस्थाको लागि गर्नुपर्ने काम मन्त्रालयले तुरुन्तै गर्ने बताए । उनले भने, ‘तपाईहरुले ५० हजार […]