महानगरमा बालेनका चार वर्ष : दलीय जनप्रतिनिधि समेत निर्दलीय मेयरका फ्यान !

काठमाडौं– ०७९ वैशाखमा भएको स्थानीय निर्वाचनबाट काठमाडौं महानगरको प्रमुखमा निर्वाचित भएका बालेन्द्र साह ‘बालेन’ले आइतबार आफ्नो पदबाट राजीनामा दिएका छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा प्रतिनिधिसभा सदस्यको लागि उम्मेदवार बन्ने उद्देश्यले उनले राजीनामा दिएका हुन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र बालेन नेतृत्वको समूहबीचमा बालेनलाई आगामी प्रधानमन्त्रीको रूपमा अगाडि सार्ने र पार्टीको […]