बक्स अफिसको नतिजाले भन्छ– पावर र प्रचारले मात्रै फिल्म चल्दैन

नेपाल चलचित्र विकास बोर्डले सार्वजनिक गरेको आधिकारिक बक्स अफिसको पछिल्लो रिपोर्टले समेत ती अनुमान गलत सावित गरिदिएको छ ।