तीन मन्त्रालय सम्हाल्दा कुलमानले दाबी गरेका १०० दिनका १०१ काम यस्ता छन्
ऊर्जा मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र सहरी विकास मन्त्रालय गरी तीन महत्त्वपूर्ण मन्त्रालय सम्हालेका घिसिङले बुधवार पत्रकार सम्मेलन गर्दै तीन वटै मन्त्रालयलेका १०१ प्रमुख काम सार्वजनिक गरेका हुन्।