सर्वाधिक मतसहित सचिवमा महेश बस्नेत विजयी

नेकपा एमालेको ११ औं महाधिवेशनबाट सचिव पदमा अत्यधिक मतका साथ महेश बस्नेत विजयी भएका छन्।