प्रतिनिधिसभा निर्वाचनका लागि ३४ दल दर्ता भए, कांग्रेस–एमाले अझै आएनन्

प्रतिनिधिसभा निर्वाचनमा अग्रसर नभएको एमालेले राष्ट्रिय सभा निर्वाचनका लागि भने निवेदन दिइसकेको छ।