चुनावको वातावरण बनाउन प्रधानमन्त्रीले खोजिन् नागरिक समाजको साथ
१ मंसिर, काठमाडौं । चुनावको वातावरण बनाउन प्रधानमन्त्री सुशीला कार्कीले नागरिक समाजको साथ खोजेकी छन् ।
उनले आइतबार नागरिक समाजका नेताहरू छलफल गरेकी छन् । जसलाई सम्बोधन गर्दै उनले आगामी फागुन २१ गतेका लागि तय भएको …