बारामा मोटरसाइकल दुर्घटना हुँदा काठमाडौंका एक युवकको मृत्यु
जीतपुरसिमरा उपमहानगरपालिका-२३ स्थित सडकमा बा.प्र.०२-०३९ प १०८५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई आइतबार बिहान दुर्घटना हुँदा चालक काठमाडौं महानगरपालिका-३ स्वयम्भू बस्ने ३५ वर्षीय उमेश लामाको मृत्यु भएको हो।