लागुऔषधसहित एक युवक पक्राउ

२० कात्तिक, काठमाडौं । प्रहरीले काठमाडौं गोकर्णेश्वर नगरपालिका-८ बेशीगाँउबाट लागूऔषधसहित एक युवकलाई पक्राउ गरेको छ । नेपाल प्रहरीको अपराध अनुसन्धान ब्युरो र बौद्ध वृत्तको संयुक्त टोलीले सिन्धुलीको रानीचुरी गाउाँपालिका-३ घर भएका बेशीगाउँ बस्ने २१ वर्षीय पेम्बा …