बयानका लागि रविलाई सिंहदरबार ल्याइयो (तस्वीरहरू)

१९ कात्तिक, काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा)का सभापति रवि लामिछानेलाई बयानका लागि नख्बखु कारागारबाट सिंहदरवार ल्याइएको छ । उच्चस्तरीय जाँचबुझ आयोगले उनीसँग बयान लिन सिंहदरबारस्थित आयोगको कार्यालयमा झिकाएको हो । जेनजी आन्दोलनको क्रममा रवि लामिछाने नख्खु कारागारबाट …