डिजिटल व्रत : संस्कार बनाऔँ

श्रीमान् खाना खाइरहेको हुन्छ, श्रीमतीलाई हकार्दै भन्छ, 'तिमीलाई कति भन्नु खाना पकाउने बेलामा मोबाइल नचलाउ, दाल अलिनो छ ।' श्रीमती पनि झर्किन्छिन्, 'तपाईँलाई कति भन्नु, खाना खानेबेलामा मोबाइल नचलाउनु, दाल भन्दै तपाईंले पानीसित खाना खाँदै …