धुलो टकटक्याएर उठ्दै भाटभटेनी

काठमाडौँ। जेन-जी आन्दोलनका क्रममा भएको तोडफोड, लुटपाट र आगजनीमा परेको भाटभटेनी सुपरमार्केटले तीन महिनापछि आफ्नो गोदाम पुनः सञ्चालनमा ल्याएको छ। बालुवाटारस्थित मुख्य गोदाम रुद्री पूजा गरी आज (बिहीबार) देखि औपचारिक रूपमा सञ्चालनमा ल्याइएको छ। नेपालको ठूलो मानिने सुपरमार्केट भाटभटेनीका १२ स्टोरमा भएको आगजनी‚ तोडफोड तथा लुटपाटका कारण करिब १२ अर्ब रुपैयाँबराबरको क्षति पुगेको थियो। आगजनी […]