सहमति पालना नभए पुनः निर्णायक आन्दोलन गर्छौँ: औषधि व्यवसाय संरक्षण समितिका संयोजक खनाल
मंगलबार राष्ट्रिय औषधि व्यवसाय संरक्षण समितिद्वारा आह्वान गरिएको पत्रकार सम्मेलनमा बोल्दै खनालले यस्तो बताएका हुन्। विगत एक महिनादेखि आन्दोलनरत औषधि व्यवसायीहरूले सोमबार साँझ सरकारसँग तीन बुँदे सहमतिपछि आन्दोलनका कार्यक्रम फिर्ता लिएका थिए।