विशाखापटनम,२५ असोज । भारतको आन्ध्र प्रदेशमा अमेरिकी प्रविधि कम्पनी गुगलले निर्माण गर्न लागेको १५ अर्ब डलरको विशाल कृत्रिम बौद्धिकता (एआई) डाटा सेन्टरविरुद्ध स्थानीय बासिन्दाको विरोध बढेको छ । उनीहरूले परियोजनाले पानी र बिजुलीको स्रोतमा चाप बढाउनुका साथै वातावरणमा क्षति पुर्याउने र अपेक्षाकृत कम रोजगारी सिर्जना गर्ने चिन्ता व्यक्त गरेका छन् । पानी र रोजगारीमा चिन्ता […]
काठमाडौं– पर्दामा एक्सन, रोमान्स र दमदार संवादका लागि चिनिने बलिउड अभिनेता सलमान खान अब बालबालिकालाई लक्षित सामग्री लिएर युट्युबमा आएका छन् । उनले ‘बिइङ द सलमान खान’ नामबाट आफ्नै युट्युब च्यानल सुरु गरेका हुन्। ‘बिग बोस–२०’ सञ्चालनमा व्यस्त रहेका सलमानले नयाँ च्यानलमार्फत शिक्षा र मनोरञ्जनलाई जोड्ने प्रयास गरेका छन्। सलमानले सामाजिक सञ्जालमा पोस्ट गर्दै आफ्नो […]
काठमाडौं– बुढीगण्डकी नदीमा आइतबार बिहान आएको बाढीले ठूलो क्षति पुर्याएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढीका कारण चुमनुब्री गाउँपालिका-६ चुम्चेतको उझिलुङ्गस्थित भेडीगोठमा रहेका २ महिला र ३ पुरुष गरी ५ जना मानिस हालसम्म सम्पर्कविहीन रहेका छन् । बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्यका लागि नेपाली सेनाका ४ वटा हेलिकोप्टर […]
काठमाडौँ – गोरखाको चुमनुब्री गाउँपालिका–६ लोक्पादेखि चुम्लिङको बीचमा ठूलो पहिरो गएर बूढीगण्डकी नदी थुनिँदा आएको लेदोसहितको बाढीले ठूलो भौतिक क्षति पुर्याएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आइतबार सार्वजनिक गरेको प्रेस नोटअनुसार बाढी प्रभावित क्षेत्रबाट हालसम्म नेपाली सेनाको हेलिकप्टरमार्फत ४७ जनाको उद्धार गरिएको छ। बाढीका कारण चुमनुब्री गाउँपालिका–६ चुम्चेतको उङ्गिलुड निवासी भेडिगोठमा रहेका […]
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले बूढीगण्डकी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहत कार्यमा सरकारसँग समन्वय गर्न पार्टीका सदस्यहरूलाई निर्देशन दिएका छन्। लामिछानेले सामाजिक सञ्जाल फेसबुकमार्फत गोरखाको चुमनुब्री क्षेत्रमा बाढीले ठूलो क्षति पुर्याएको खबरले आफू दुःखी भएको बताएका हुन्। उनले बिहान बूढीगण्डकी नदीमा आएको बाढीले न्याक्चेत–फिलिम तथा धादिङ–गोरखा जोड्ने […]