काठमाडौं– महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले निर्वाचनमा सहज रुपमा मतदान गर्ने व्यवस्थाका लागि सरकार गम्भीर रहेको बताएकी छन् । सामुदायिक रेडियो प्रसारक संघ नेपालले सोमबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा मन्त्री श्रेष्ठले महिला, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्तिहरूले सहज रुपमा मतदान गर्ने व्यवस्थाका लागि सरकार गम्भीर रहेको बताएकी हुन् । उनले निर्वाचन तयारीका […]