विकास देखिने गरी हुनुपर्छ : मन्त्री भण्डारी

अत्तरिया– श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले विकास देखिने गरी हुनुपर्ने बताएका छन् । धनगढी उपमहानगरपालिकाद्वारा आयोजित ‘प्रदेशस्तरीय सीप तथा रोजगार मेला–२०८२’ को आज उद्‌घाटन गर्दै मन्त्री भण्डारीले विकासले परिणाम खोज्ने बताए। सुदूरपश्चिम प्रकृति र संस्कृति दुवैमा धनी भएकाले त्यसको मिश्रण नहुँदा विकास हुन नसकेको बताए। मन्त्री भण्डारीले श्रम मन्त्रालयमा भएका विभिन्न कार्यक्रमलाई द्रुत […]