करारका चिकित्सकलाई महँगी एवं अन्य भत्ता उपलब्ध गराउन चिकित्सक संघको माग

काठमाडौं– नेपाल चिकित्सक सङ्घले अस्थायी तथा स्थायी करार सेवामा कार्यरत चिकित्सकलाई महँगी एवं अन्य भत्ता उपलब्ध गराउन माग गरेको छ । सङ्घका अध्यक्ष डा. अनिल कार्कीले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री डा. सुधा शर्मा गौतमलाई ज्ञापन पत्र बुझाउँदै करारमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरूलाई महँगी एवं अन्य भत्ता उपलब्ध गराउन माग गरका हुन् ।  सरकारबाट छात्रवृत्तिप्राप्त चिकित्सक […]