मादुरो पक्राउ गरेर चीनविरुद्ध ट्रम्पले खोले नयाँ मोर्चा, ल्याटिन अमेरिकामा थप शक्ति संघर्ष चर्किँदै

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाका राष्ट्रपति निकोलास मादुरोलाई काराकासस्थित निवासबाटै पक्राउ गराएर सत्ता परिवर्तन गराएको घटनाले केवल भेनेजुएलाको आन्तरिक राजनीति मात्र होइन, विश्वको दुई ठूला शक्ति अमेरिका र चीनबीचको टकरावलाई पनि नयाँ चरणमा प्रवेश गराएको छ । ब्लूमबर्ग न्युजका अनुसार यो कदम ट्रम्पको चीनविरुद्धको रणनीतिमा नयाँ ‘फ्रन्ट’ खोल्ने प्रयासका रूपमा हेरिएको छ । अमेरिकी सेनाले […]