शेयर बजारमा आज झिनाे अंकले वृद्धि

काठमाडौं। शेयर बजार बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक बुधबार सामान्य सुधार देखिएको छ । नेप्से परिसूचक १ दशमलव ३७ अंकले बढेर २ हजार ५ सय ८५ दशमलव ८७ विन्दुमा पुगेर बन्द भएको हाे।बजारमा झिनो सुधार देखिंदा कारोबार रकम भने घटेको छ। बजारमा कुल ३ सय ३४ वटा कम्पनीको ७२ लाख २४ हजार ९ सय […]