'पुष्पा २' भन्दा महँगोमा बिक्यो 'धुरन्धर', ओटिटी राइट्स मूल्यमा राख्यो रेकर्ड

'धुरन्धर' को डिजिटल राइटस हिन्दी फिल्मको सन्दर्भमा अहिलेसम्मकै उच्च मूल्यमा बिक्री भएको हो।