फागुन २१ मा चुनाव नभए सरकारको औचित्य समाप्त हुन्छ- वर्षमान पुन

नेपाली कम्युनिष्ट पार्टीका नेता वर्षमान पुनले तोकिएको मितिमा निर्वाचन नगराए सरकारको औचित्य समाप्त हुने बताएका छन्।