भारतमा जारी जी–२० युवा विशेष शिखर सम्मेलन सकियो

भारतको अध्यक्षता भइरहेको जी–२० अन्तर्गत युवा केन्द्रित शिखर सम्मेलन  वाराणसीमा सफलतापूर्वक सम्पन्न भएको छ। चारदिने युवा केन्द्रित शिखर सम्मेलन  युथ २० भएको थियो।सम्मलेनमा जी–२० देश सहित आमन्त्रिण देश तथा अन्तर्राष्ट्रिय संस्थामा प्रतिनिधिसहित १५० भन्दा बढीको सहभागिता भएको थियो।चारदिने शिखर सम्मेलन विभिन्न युवा केन्द्रित पाँच एजेण्डामा छलफल भएको थियो। यस शिखर सम्मेलनको उद्देश्य अन्य सरोकारवालाहरूसँग सहकार्य र सञ्जालका लागि अवसरहरू प्रदान गर्ने, युवाहरूको विकासमा योगदान पुर्य

सम्बन्धित सामग्री

जी-२० शिखर सम्मेलन सम्पन्न

भारतले ब्राजिललाई अध्यक्षता हस्तान्तरण गरेसॅगै हिजोदेखि नयाँ दिल्लीमा सुरु भएको जी–२० शिखर सम्मेलन सम्पन्न भएको छ।  शिखर सम्मेलनको अन्तिम सत्रमा शीर्ष नेताहरुको उपस्थितिपछि भारतीय प्रधानमन्त्रीले शिखर सम्मेलनको समापन घोषणा गरेका थिए। भारतले...

जी-२० शिखर सम्मेलन: वातावरण जाेगाउन दबाब दिँदै काठमाडाैंमा प्रदर्शन (तस्वीरहरू)

विश्वका २० विकसित देशहरूकाे शिखर सम्मेलन आगामी सेप्टेम्बर महिनाकाे ९ र १० तारिखमा भारतमा हुन लागेकाे छ ।

जी–२० देशका प्रतिनिधिमण्डलद्वारा भरत मण्डपम सम्मेलनको भ्रमण

जी–२० देशका प्रतिनिधिमण्डलले नयाँ दिल्लीमा रहेको भरत मण्डपम सम्मेलन केन्द्रको भ्रमण गरेका छन्। अर्को महिना भारतको राष्ट्रिय राजधानीमा हुन लागेको जी-२० शिखर सम्मेलनमा विशिष्ट अतिथिहरू आउनेछन्।जी–२० को आधिकारिक ट्विटरमा भनिएको छ, नयाँ दिल्लीमा जी–२० नेताहरूको शिखर सम्मेलन ठोस आकार लिँदै गएको छ। शिखर सम्मेलन टोलीहरू र प्रतिष्ठित भारत मण्डपममा आमन्त्रित देशहरू र संगठनहरूका लागि विशेष ब्रिफिङको आयोजना गरिएको छ।’जी–२०, वा ग्रुप अफ ट्वान्टी, विश्वका २० प्रमुख विकसित र

रुस–युक्रेन युद्धको कडा शब्दमा निन्दा गर्दै जी–२० शिखर सम्मेलन सम्पन्न

रुस–युक्रेन युद्धको कडा शब्दमा निन्दा र युक्रेनको भूमिबाट विना सर्त रुसी सेना फिर्ता गर्न माग गर्दै जी–२० शिखर सम्मेलन सम्पन्न भएको छ । इन्डोनेसियाको राजधानी बालीमा हिजो मङ्गलवार सुरु भएको विश्वका ठूला अर्थतन्त्र भएका देशहरूको सङ्गठन जी–२० को शिखर सम्मेलन आज बुधवार सकिएको हो । सम्मेलनले पाँच बुँदे घोषणापत्र सार्वजनिक गरेको रोयटर्सले जनाएको छ । सम्मेलनमा सहभागी धेरैजसो देशका नेताहरूले युद्धका लागि रुसलाई जिम्मेवार ठहराउँदै विश्वमा खाद्य सङ्कट र सुरक्षा चिन्ता बढेको बताएका थिए । युद्धले विश्व अ...

जी २० सम्मेलन : युक्रेन मुख्य मुद्दा

बाली÷ विश्वका ठूला औद्योगिक देशहरूको समूह जी २० का नेताहरूको १७औँ शिखर सम्मेलन इन्डोनेसियाको राजधानी बालीमा सुरु भएको छ । हिजोबाट सुरु भएको यो सम्मेलनको मुख्य मुद्दा युक्रेन बनेको छ । जी...

जी–२० शिखर सम्मेलन आजदेखि सुरु हुँदै

काठमाडौं, कात्तिक २७ । विश्वका ठूला र आर्थिक रुपमा उदाउँदै गरेका देशहरुको समूह जी–२० को शिखर सम्मेलन आजदेखि सुरु हुँदैछ। इन्डोनेसियाको बालीमा आयोजना हुन लागेको सम्मेलनमा भाग लिन विभिन्न देशका प्रमुखहरु इन्डोनेसिया पुगेका छन्। ‘रिकभर टुगेदर, रिकभर स्ट्रोङ्गर’ भन्ने मुख्य नाराका साथ आयोजना हुन लागेको जी–२० नेताहरूको सम्मेलन विश्वव्यापी स्वास्थ्य संरचना, दिगो ऊर्जा सङ्क्रमण र डिजिटल […]

जी-२० राष्ट्रहरुको शिखर सम्मेलन आज इण्डोनेशियामा सुरु हुँदै

काठमाडौं । विश्वका विकसित र विकासशील राष्ट्रहरुको संगठन जी-२० को शिखर सम्मेलन आज मंगलबारदेखि इण्डोनेशियाको बाली द्विपमा सुरु हुँदैछ । सिंगो विश्वको आर्थिक गतिविधि नियन्त्रण गर्न हैसियत राख्ने जी-२० सम्मेलनमा सहभागी हुन सदस्य राष्ट्रयहरुका राष्ट्रप्रमुख तथा सरकार प्रमुखहरु बालीमा भेला भइसकेका छन् । मंगलबार बिहान इण्डोनेशियका राष्ट्रपति जोको विडाेडाेले उद्घाट्न गर्दै हुनुहुन्छ । रुस–युक्रेन युद्धका […]

जी–२० शिखर सम्मेलन आजदेखि इन्डोनेसियाको बालीमा सुरु हुँदै

विश्वका ठूला र आर्थिक रुपमा उदाउँदै गरेका देशहरुको समूह जी–२० को शिखर सम्मेलन आजदेखि इन्डोनेसियाको बालीमा सुरु हुँदैछ । सम्मेलनमा भाग लिन विभिन्न देशका प्रमुख इन्डोनेसिया पुगेका छन् । ‘रिकभर टुगेदर, रिकभर स्ट्रोङ्गर’ भन्ने मुख्य नाराका साथ शिखर सम्मेलन सुरु हुँदैछ । आज र भोलि हुने जी–२० नेताहरूको शिखर सम्मेलनमा विश्वव्यापी स्वास्थ्य संरचना, दिगो ऊर्जा सङ्क्रमण र डिजिटल रूपान्तरण गरी तीन वटा मुख्य प्राथमिकताका विषयमा छलफल केन्द्रित हुनेछ । सम्मेलनमा रुसले युक्रेनमा गरेको आक्रमण, बढ्दो खाद्य असुरक्ष...

अमेरिकाले आउँदो मे १२ मा कोभिड शिखर सम्मेलन गर्ने

अमेरिकाले आउँदो मे १२ मा कोभिड शिखर सम्मेलन गर्ने भएको छ । कोरोना महामारीको अन्त्य र भविष्यमा हुने उथलपुथलको योजना बनाउनको लागि विश्वव्यापी शिखर सम्मेलन आयोजना गर्न लागेको ह्वाइटहाउसलाई उदृत गर्दै समाचारसंस्था एएफपीले जनाएको छ । शिखर सम्मेलनमा वर्तमान जी सेभेनकाे अध्यक्ष जर्मनी, जी २० को अध्यक्ष इन्डोनेसिया, अफ्रिकी सङ्घ अध्यक्ष सेनेगल र बेलिज, क्यारिकोम क्यारिबियन समूहको अहिलेका अध्यक्ष देशहरुसहित अमेरिकाले भर्चुअल भेलाको सह–अध्यक्षता गर्नेछ । शिखर सम्मेलनले कोभिड–१९ महामारीको तीव्र चरणको अन्त्य ...

जी–२० शिखर सम्मेलन सुरु : कोरोना महामारी र जलवायु परिवर्तनमा केन्द्रित

काठमाण्डाै - इटलीको राजधानी रोममा जी–२० को शिखर सम्मेलन सुरु भएको छ । सम्मेलनमा विश्वका प्रभावशाली देशसहित १९ देश र युरोपेली सङ्घका प्रतिनिधिहरु सहभागी छन् । सम्मेलनमा भौतिक वा भर्चुअल माध्यमबाट सहभागी हुन मिल्ने व्यवस्था छ । चीनका राष्ट्रपति सी जिन पिङ, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलगायतका केही शीर्ष नेताहरु भर्चुअल माध्यमबाट सहभागी भएका छन् । सम्मेलनमा विशेषगरी जलवायु परिवर्तन, कोरोना भाइरसको महामारी, पुरानै अवस्थामा फर्किने प्रयासलगायतका विषयमा छलफल केन्द्रित छ । सम्मेलनको पहिलो दिनको पहिलो सत्रमा &lsq...