काठमाडौँ : सर्वोच्च अदालतले आउँदो निर्वाचनसम्ममा विदेशमा रहेका नेपाली नागरिकहरुलाई मतदानमा सहभागी हुनसक्ने वातावरण मिलाउन आदेश दिएको छ।
गत चैत ७ गते न्यायाधीश सपना प्रधान मल्ल र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले गरेको आदेशको पूर्ण पाठ हालै सार्वजनिक गरिएको छ।
के छ आदेशमा ? मुख्य बुँदा
आदेशका क्रममा सर्वोच्चले मुख्य ४ प्रश्नमा