काठमाडौं, १२ पुष । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहालले आफू प्रधानमन्त्रीमा नियुक्त भएलगत्तै सबैभन्दा पहिलो बधाई नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले बधाई दिएको बताएका छन् । उनले भने,”मलाई प्रधानमन्त्री भएलगत्तै सबैभन्दा पहिलो बधाई भारतीय राजदूतले दिनुभयो, मैले उहाँलाई तपाईँ नै पहिलो कुटनीतिज्ञ हो, जसले मलाई पहिलोपटक बधाई दिनुभयो भने । त्यसको लगत्तै भारतीय प्रधानमन्त्री नरेन्द्र […]