वीरगञ्ज – वैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनका लागि पर्सा जिल्लामा मौन अवधि सुरु भएदेखि मतदान सम्पन्न नभएसम्मका लागि मादक पदार्थको ओसार पसार, बिक्री–वितरण तथा सेवन निषेध गरिएको छ। जिल्ला प्रशासन कार्यालयले सोमबार सूचना जारी गर्दै मौन मंगलबार राति १२ बजेदेखि मतदान सम्पन्न नभएसम्म मादक पदार्थमा रोक लगाउनुका साथै भारतसित सीमा जोडिएका नाकाबाट […]