विश्वकपको फाइनल खेलाउने जिम्मा पोल्याण्डका साइमेनलाई

आगामी आइतबार राति ८ः४५ मा हुने कतार विश्वकपको फाइनल खेलाउने जिम्मा पोल्याण्डका साइमेन मार्सिनियाकले पाएका छन्। कतारको लुसेल स्टेडियममा हुने खेलमा जारी संस्करणको फाइनलमा अर्जेन्टिना र फ्रान्सले प्रतिस्पर्धा गर्दैछन्। यसअघि मार्सिनियाकले डेनमार्क र फ्रान्सबीचको समूह चरणको खेलमा रेफ्रीको भूमिका निभाएका थिए भने प्रि क्वाटरफाइनल खेलमा अर्जेन्टिना र अष्ट्रेलियाबीचको खेलमा पनि उनी रेफ्री रहेका थिए। मार्सिनियाकलाई […]

सम्बन्धित सामग्री

पोल्यान्डका रेफ्री मार्सिनियाकले खेलाउँदैछन् विश्वकप फाइनल

दोहा । कतारमा जारी विश्वकपको आइतबार हुने फाइनल पोल्यान्डका रेफ्री सिमन मार्सिनियाकले खेलाउने भएका छन् । उनी विश्वकपको फाइनल खेलाउने पहिलो पोलिस रेफ्री बन्नेछन् । दुवै असिस्टेन्ट रेफ्री पनि पोल्यान्डकै छन् । भार हेर्न जिम्मा पनि पोलिस रेफ्रीलाई नै दिइएको छ । ४४ वर्षीय मार्सिनियाकले समूहगत चरणमा फ्रान्स र डेनमार्क तथा प्रिक्वाटरफाइनलमा अर्जेन्टिना र अस्ट्रेलियाबीचको […]