साओमी र पोको मोबाइल किन्दा माछापुच्छ्रे बैंकको नगद सुविधा

माछापुच्छ्रे बैंकका ग्राहकहरूले एमआई साओमी र पोको ब्रान्डको मोबाइल तथा अन्य उपकरणहरू शून्य प्रतिशत इएमआईमा पाउने भएका छन् ।सम्झौता पत्रमा बैंकका डिजिटल बैंकिङ प्रमुख विनय रेग्मी र भास्टल इम्पेक्सका निर्देशक नितेश कुमारले हस्ताक्षर गरेका छन् । सम्झौता पछि अब बैंकका ग्राहकहरूले यो सुविधा ६ महिनादेखि ९ महिनासम्म प्रयोग गर्न सक्नेछन् । हाललाई यो सुविधा भास्टल […]