तेजाव तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) नियमावली, २०८० स्वीकृत गर्ने

काठमाडाैं- सरकारले तेजाव तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) नियमावली, २०८० स्वीकृत गर्ने निर्णय गरेको छ । बिहीबार सिंहदरबारमा बसेको मन्त्रीपरिषद् बैठकका निर्णय शुक्रबार सार्वजनिक गर्दै सरकारका प्रवक्ता रेखा शर्माले सरकारले सो निर्णय गरेको बताएकी हुन् । सञ्चार तथा सूचना प्रविधिमन्त्री समेत रहेकी शर्माले सरकारले स्वास्थ्य क्षेत्रको लैंगिक समानता तथा सामाजिक समावेशीकरण रणनीति, २०८० स्वीकृत […]

सम्बन्धित सामग्री