सिरहामा निषेधाज्ञा : तरकारी व्यापारीमाथि प्रहरीको ज्यादती (भिडिओ)

सीके राउत नेतृत्वको जनमत पार्टीको आन्दोलन नियन्त्रण गर्न जारी निषेधाज्ञा कार्यान्वयन गराउने नाममा प्रहरीले तरकारी व्यापारीमाथि बल प्रयोग गरेर बजार बन्द गराएको छ । आज बिहान गोलबजार राजमार्ग क्षेत्रको साप्ताहिक तरकारी बजारमा प्रहरीले व्यापारीमाथि ज्यादती गरेको पीडितहरूले बताएका छन् ।

सम्बन्धित सामग्री

निषेधाज्ञा केही खुकुलोपछि कालीमाटी तरकारी बजार

कालिमाटी फलफूल तथा तरकारी बजारमा मङ्गलबार आलुको बोरा लोड अनलोड गरिँदै । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेको निषेधाज्ञा  आजबाट केही खुकुलो बनाएपछि तरकारी,फलफूल, खाद्यान्न पसल, दूध डेरी मासु, ग्यास, किराना पसलहरु ११ बजेसम्म खोल्न पाइने भएको छ । तस्बिर/रासस

निषेधाज्ञा केही खुकुलोपछि कालीमाटी तरकारी बजारमा चहलपहल बढ्यो, हेर्नुस् फोटोमा

काठमाडौँ  / कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेको निषेधाज्ञा आजबाट केही खुकुलो बनाएपछि तरकारी,फलफूल, खाद्यान्न पसल, दूध डेरी मासु, ग्यास, किराना पसलहरु

मोरङमा एक साता लम्बियो निषेधाज्ञा

विराटनगर । मोरङमा जारी निषेधाज्ञा एक साता लम्बिएको छ । असार ७ गतेसम्म निषेधाज्ञा थप भएको हो । सोमबार बसेको जिल्ला कोरोना संक्रमण व्यवस्थापन समितिको बैठकले कोरोनाको जोखिम अझै कम नभएको भन्दै थप सात दिन निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको थियो। निषेधाज्ञामा अवधिमा खाद्यवस्तु, इन्धन, खाना पकाउने ग्यास, तरकारी, फलफूल, माछा–मासु र पुस्तक पसललगायतका व्यवसाय बिहान […]

उपत्यकामा निषेधाज्ञा – के के खुल्यो?

काठमाडौं। उपत्यकामा एक सातासम्म लम्बिएको निषेधाज्ञा खुकुलो बनेको छ। जसअनुसार खाद्यान्न, औषधी, पुस्तक पसल, अन्तरर्वाता/परिक्षा, स्वास्थ्य उपकरण, कृषि मल, बीउ तथा खाद्यान्न सामाग्रीको ढुवानी, अत्यावश्यक उद्योग, खाद्यान्न/तरकारी, अत्यावश्यक वस्तुको पसल, फलफूल तथा तरकारी, प्रिन्टिङ प्रेस, निर्माण समाग्री बेच्ने पसल खुलेका छन्।

१० दिन निषेधाज्ञा लम्ब्याउने तयारी, खाद्यान्न र तरकारी पसल खोल्न पाइने

काठमाडौं: काठमाडौं उपत्यकाको निषेधाज्ञा १० दिन लम्ब्याउने तयारी भएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख अधिकारीहरूबीच मंगलबार यसबारे छलफल भएकाे भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईले जानकारी दिए। उनका अनुसार कडाई गरिएको निषेधाज्ञा केही खुकुलो पनि गरिने भएकाे छ।‘१० दिन निषेधाज्ञा थप्ने छलफल भएको छ,’उनले भने,‘बिहान ९ बजेसम्म खाद्यान्न र तरकारी पसल खोल्न दिइने विषयमा पनि छलफल भएको छ, विकास निर्माणको काममा सम्बन्धित न

निषेधाज्ञाले बारीमै सड्दै तरकारी, किसान चिन्तित

स्थानीय प्रशासनले निषेधाज्ञा जारी गर्दा म्याग्दीका किसानले उत्पादन गरेको तरकारी बिक्री हुन नसकी बारीमै सड्न थालेको छ । विश्वभर फैलिएको कोभिड १९ को सङ्क्रमण फैलिन नदिन भन्दै प्रशासनले निषेधाज्ञा जारी गर्दा बजारमा लैजान तयार भएको तरकारी बिक्री नहुँदा किसानहरु चिन्तित भएका हुन् । बजारसम्म तरकारी पु¥याउन नसक्दा र पु¥याएको तरकारी पनि बिक्री नभएपछि तरकारी बारीमै …

निषेधाज्ञाले बारीमै सड्दै तरकारी, किसान चिन्तित

सल्यान : प्रशासनले निषेधाज्ञा जारी गर्दा सल्यानका किसानले उत्पादन गरेको तरकारी बिक्री हुन नसकी बारीमै सड्न थालेको छ। विश्वभर फैलिएको कोभिड १९ को संक्रमण फैलिन नदिन भन्दै प्रशासनले निषेधाज्ञा जारी गर्दा बजारमा लिन तयार भएको तरकारी बिक्री नहुँदा किसानहरु चिन्तित भएका छन्।बजारसम्म तरकारी पुर्‍याउन र पुर्‍याएको तरकारी पनि बिक्री नभएपछि तरयकारी बारीमै सड्न थालेको शारदा नगरपालिका ६ बरलाका किसान लोकबहादुर भण्डारीले बताए। १४ रोपनीमा लगाएको तरकारी बिक्री नहुँदा काटेर फाल्नुपर्ने अवस्था आउन थालेको

कालिमाटी तरकारी बजारकोे व्यापारमा ५० प्रतिशत गिरावट

सरकारले कोभिड १९ रोकथामका लागि काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी गरेपछि उपत्यकाको ठूलो तरकारी बजार कालिमाटी तरकारी बजारको कारोबारमा ५० प्रतिशतले गिरावट आएको छ।

अर्घाखाँचीमा सोमबारदेखि निषेधाज्ञा

अर्घाखाँची : अर्घाखाँचीमा भोलि सोमबारदेखि निषेधाज्ञा जारी हुने भएको छ। जिल्ला प्रशासन कार्यालयमा बसेको डिसिसिएमसीको बैठकले बैशाख २० गते राति १२ बजेदेखि बैशाख ३१ गते राति १२ बजे सम्म निषेधाज्ञा गर्ने निर्णय गरेको हो।प्रमुख जिल्ला अधिकारी विष्णु पौडेलले कोभिड नियन्त्रणको लागि निषेधाज्ञा जारी भएको जानकारी दिए। अत्यावश्यक सेवाबाहेकका सबै क्षेत्र बन्द हुने उनले जानकारी दिए। निषेधाज्ञा अवधिमा खाद्यवस्तु, इन्धन, खाना पकाउने ग्यास, तरकारी, फलफूल, डेरीलगायत अत्यावश्यक सामग्री आपूर्ति गर्ने पसल तथा व्यवसा