आज शेयर बजारसँगै कारोबार रकम पनि घट्यो

आज शेयर बजारसँगै कारोबार रकम पनि घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ११ दशमलव ८१ अंकले घटेर एक हजार नौ सय ७२ दशमलव १५ विन्दुमा झरेको छ । आज फाइनान्स, जलविद्युत्, बीमा र म्युचल फन्ड समूहबाहेक सबै समूहको शेयर घटेकोमा होटल तथा पर्यटन, माइक्रोफाइनान्स र विकास बैंक समूहको शेयर उच्च अंकले ओरालो लागेको […]

सम्बन्धित सामग्री

३८.३७ अंकले घट्यो नेप्से, कारोबार रकम भने बढ्यो

काठमाडौं । साताको पहिलो दिन आइतवार (आज) शेयर बजार परिसूचक नेप्से ३८ दशमलव ३७ अंकले घटेको छ ।  अघिल्लो कारोबार दिन ३ अंक बढेर २ हजार ८९ दशमलव ८४ विन्दुमा पुगेको नेप्से आज २ हजार ५१ दशमलव ४७ विन्दुमा झरेको हो । आज नेप्सेमा १ दशमलव ८३ प्रतिशतले गिरावट आएको छ ।  नेप्से घटे पनि आज कारोबार रकम भने बढेको छ । अघिल्लो कारोबार दिन गत बिहीवार १ अर्ब ७८ करोडभन्दा बढीको शेयर कारोबार भएकोमा आज त्यो रकम २ अर्ब ६८ करोडभन्दा बढी पुगेको छ । आइतवार २६५ धितोपत्रको ८० लाख ७ हजार ३६१ कित्ता शेयर ६१ ह्जार ९ सय १७ पटक कारोबार भएको छ ।

शेयर बजार दोहोरो अङ्कले घट्यो

काठमाडौँ। शेयर बजार आज बुधवार पनि घटेको छ। आज शेयर बजार १३ दशमलव ९० अङ्कले घटेर २ हजार ९१ दशमलव ५६ विन्दुमा झरेको छ। बजारसँगै कारोबार रकम पनि घटेको छ। २५६ वटा कम्पनीका ४८ लाख १५ हजार कित्ता शेयर एक अर्ब ७३ करोड २५ लाख रुपैयाँमा कारोबार भएका छन्।

शेयर बजार दोहोरो अङ्कले घट्यो

काठमाडौँ। शेयर बजार आज बुधवार पनि घटेको छ। आज शेयर बजार १३ दशमलव ९० अङ्कले घटेर २ हजार ९१ दशमलव ५६ विन्दुमा झरेको छ। बजारसँगै कारोबार रकम पनि घटेको छ। २५६ वटा कम्पनीका ४८ लाख १५ हजार कित्ता शेयर एक अर्ब ७३ करोड २५ लाख रुपैयाँमा कारोबार भएका छन्।

शेयर बजार सामान्य घट्यो, कारोबार रकम पनि घटेर तीन अर्ब भन्दा तल

काठमाण्डौ – शेयर बजार सामान्य घटेको छ । आज शेयर बजार परिसूचक नेप्से शून्य दशमलव ४१ अङ्कले घटेर दुई हजार १ सय ८३ दशमलव २१ विन्दुमा झरेको छ । आज फाइनान्स, माइक्रोफाइनान्स र विकास बैंकको शेयर उच्च अङ्कले घटेको छ । आज कारोबार रकम पनि घटेको छ । दुई सय ५४ वटा कम्पनीका ७७ लाख ६४ हजार कित्ता शेयर दुई अर्ब ८६ करोड रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धरै समृद्धी फाइनान्सको नौ करोड ७० लाख रुपैयाँभन्दा धेरैको शेयर किनबेच भयो । समृद्धी फाइनान्सको शेयर सात प्रतिशत भन्दा धेरैले घटेको छ । समग्रमा बजार घटेपनि लुम्बिन...

आज फेरि घट्यो शेयर बजार

आज शेयर बजार घटेसँगै कारोबार रकम पनि घटेको छ । सोमबार १६ दशमलव ९७ अंकले बढेको शेयर बजार परिसूचक नेप्से आज २ दशमलव ५७ अंले घटेर एक हजार ८९९ दशमलव ७० विन्दुमा झरेको हो । नेप्से सूचक घटेको दिन ताप्लेजुङ पावर कम्पनी र सिंगटी हाइड्रोपावर कम्पनीको शेयर तीन प्रतिशतभन्दा धेरैले घटेको छ । हिजो एक […]

शेयर बजार साढे ३० अङ्कले घट्यो, ८ अर्ब रुपैयाँभन्दा धेरैकाे काराेबार

काठमाण्डाै – यो हप्ता लगातार बढेको शेयर बजार आज बुधवार भने घटेको छ । आज शेयर बजार ३० दशमलव ५१ अङ्कले घटेर दुई हजार आठ सय तीन दशमलव ६३ विन्दुमा झरेको छ ।  आज व्यापार, उत्पादन र लगानीबाहेक अरू सबै समूहको शेयर घटेको छ । निर्जीवन बीमा समूहको शेयर सबैभन्दा धेरै दुई सय ६६ अङ्कले घटेको छ । त्यस्तै जीवन बीमाको शेयर एक सय ९, विकास बैंकको शेयर एक सय २२, होटल तथा पर्यटनको शेयर ७८ र अन्य समूहको शेयर ७६ अङ्कले घटेको छ ।  आज शेयर बजार घटे पनि कारोबार रकम भने बढेको छ । आज दुई सय २९ वटा कम्पनीको एक कर...