राष्ट्रपतिको कदमविरुद्ध सत्तारुढ विद्यार्थी संगठनको प्रदर्शन

६ असोज, काठमाडौं । संसदले पारित गरेको नागरिकतासम्बन्धी विधेयक पारित नगरेको भन्दं सत्तारुढ दल निकट विद्यार्थी संगठनले राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध प्रदर्शन गरेका छन् । उनीहरूले काठमाडौंको माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म  प्रदर्शन गरेका हुन् । सत्तारुढ दल निकट विद्यार्थीले राष्ट्रपतिको कदमलाई असंवैधानिक भन्दै विरोध गरेका हुन् । संसदले दोस्रो पटक पारित गरेर पठाएको नागरिकता सम्बन्धी विधेयक […]

सम्बन्धित सामग्री

राष्ट्रपति भण्डारीकाे विरोधमा संयुक्त विद्यार्थी संगठनको प्रदर्शन  (फोटो फिचर)

संयुक्त विद्यार्थी संगठनले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै विरोध प्रदर्शन गरेको छ ।

संयुक्त विद्यार्थी संगठनको राष्ट्रपतिविरुद्ध विरोध प्रदर्शन

त्यस्तै नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अनेरास्ववियू (क्रान्तिकारी) की अध्यक्ष पञ्चा सिंहले नागरिकता विधेयक प्रमाणीकरण नगर्नु नेकपा एमालेको अन्त्यको सुरु भएको बताइन्। उनले राष्ट्रपतिलाई शस्तलनिवासमा बस्ने अधिकार नरहेको भन्दै शीतलनिवासबाट चपल...

राष्ट्रपति भण्डारीको विरोधमा संयुक्त विद्यार्थी संगठनको प्रदर्शन आज पनि

संयुक्त विद्यार्थी संगठनले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै आज पनि विरोध प्रदर्शन गरेका छन्। संयुक्त विद्यार्थी संगठनले बिहीबार माईतीघर मण्डलामा राष्ट्रपति भण्डारीको विरोधमा प्रदर्शन गरेका हुन्। नेपाली कांग्रेस...

गभर्नरविरुद्ध ३ विद्यार्थी संगठनको प्रदर्शन (तस्वीरहरू)

काठमाडौं : गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग्दै आज माइतीघरमा कार्टुन प्रदर्शनसहित विरोध कार्यक्रम भएको छ। नेपाल विद्यार्थी संघ, माओवादी समर्थित अखिल क्रान्तिकारी र नेकपा एकीकृत समाजवादी समर्थित अनेरास्ववियुका विद्यार्थीहरूले संयुक्त विरोध प्रदर्शन गर्दै राजीनामा मागेका हुन्।विरोध कार्यक्रममालाई नेवि संघका दुजाङ्ग शेर्पा, क्रान्तिकारीकी पंचा सिंह र अनेरास्ववियुका सुदेश पराजुलीले सम्बोधन गरेका थिए। प्रदर्शनकारीले गभर्नरको राजीनामा वा बर्खास्तगीको माग राख्दै व्यंग्य चित्रसमेत प

विप्लव समूह निकट विद्यार्थी संगठनको माइतीघरमा प्रदर्शन

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले जातिय विभेद तथा छुवाछुत विरुद्ध विरोध प्रदर्शन गरेको छ । आइतबार राजधानीको माइतीघर मण्डलामा आयोजित विरोध प्रदर्शनमा विद्यार्थी नेताहरुले जातिय विभेद र छुवाछुतको विरोध गरेका छन् ।‘जातिय विभेद गर्ने जो कोहीलाई सामाजिक बहिष्कार गरौं’, ‘आधुनिक समाजमा जातिय विभेद गर्नु मानवता विरोधी अपराध हो’ जस्ता नारा लेखिएका प्लेकार्ड बोकेर उनीहरुले प्रदर्शन गरेका थिए ।

सर्वोच्चको फैसलाको विरोधमा ओलीनिकट विद्यार्थी संगठनको प्रदर्शन (फोटोफिचर)

नेकपा एमाले केपी ओली समर्थित विद्यार्थी संगठन अनेरास्ववियुले सर्वोच्च अदालतको फैसलाको विरोध गर्दै सडक प्रदर्शन गरेको छ । विद्यार्थीहरुले राजधानीको माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन् । उनीहरुले सोमबार सर्वोच्च अदालतले गरेको फैसलाको चर्को विरोध गरेका छन् । सर्वोच्च अदालतले विघटित प्रतिनिधिसभा पुनःस्थापित गर्ने निर्णय गरेलगत्तै सत्तारुढ दल एमाले (ओली निकट) युवा र विद्यार्थी संगठनले त्यसको विरोध गर्दै आन्दोलनको घोषणा गरेका छन् ।

गृह जिल्लामा प्रधानमन्त्रीविरुद्ध विद्यार्थी संगठनको प्रदर्शन

आफ्नै गृह जिल्ला झापामा प्रधानमन्त्री केपी शर्माओली विरुद्ध  विद्यार्थी संगठनहरुले प्रदर्शन गरेका छन् । बुधबार पाँच विद्यार्थी संगठनले प्रधानमन्त्री ओलीविरुद्ध चर्का नारा लगाउँदै प्रदर्शन गरेका हुन् । बुधबार साँझ बिर्तामोडको मुक्ति चोकमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले पदीय मर्यादा बिर्सिएर जथाभावी बोल्न थालेको भन्दै विद्यार्थीहरूले कुकुरलाई रेबिजविरुद्धको भ्याक्सिन लगाएर सांकेतिक विरोध जनाए ।कुकुरलाई भ्याक्सिन लगाउने क्रममा प्रहरीसँग घम्साघम्सी समेत भएको थियो । प्रदर्शनका क्रममा विद

विद्यार्थी संगठनको विरोध प्रदर्शन

विभिन्न दल निकट विद्यार्थी संगठनले आज प्रतिनिधिसभा विघठनविरुद्ध प्रदर्शनीमार्गमा विरोध प्रदर्शन गरेका छन् । नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ, नेकपा माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी), जनता समाजवादी पार्टी (जसपा) उपेन्द्र यादव पक्ष निकट समाजवादी विद्यार्थी युनियन र राष्ट्रिय जनमोर्चानिकट अखिल (छैटौं) लगायतले संयुक्त रुपमा कार्यक्रमको आयोजना गरेका हुन् ।कोभिड–१९ संक्रमणलाई ध्यान दिएर स्वास्थ्य सुरक्षा […]

सरकारविरुद्ध पाँच विद्यार्थी संगठनको प्रदर्शन (फोटोफिचर)

विपक्षी गठबन्धनका विद्यार्थी संगठनले संसद् पुनस्र्थापना र पेट्रोलियम पद्धार्थमा गरिएको मूल्यवृद्धि फिर्ताको माग गर्दै प्रदर्शन गरेका छन् । बिहीबार विपक्षी गठबन्धनका भ्रातृ विद्यार्थी संगठनहरू नेपाल विद्यार्थी संघ, अखिल क्रान्तिकारी, अनेरास्ववियु,...

ओली पक्षधर विद्यार्थी संगठनको शक्ति प्रदर्शन, १३ तस्बिरमा हेरौं

काठमाडौं । नेकपा केपी ओली समूह निकट अनेरास्ववियूले काठमाडौंमा प्रदर्शन गरेको छ । राजधानीको माइतीघरबाट बबरमहल कार्की ब्याङ्केटसम्म उक्त संगठनले प्रदर्शन गरेको हो । प्रदर्शनका क्रममा विद्यार्थीहरुरुले नेकपा प्रचण्ड माधव पक्षका नेताहरुविरुद्ध नाराबाजी गरेका थिए ।  प्रदर्शनपछि कार्की ब्याङ्केटका सो संगठनको भेला सुरु भएको छ । भेलालाई प्रधानमन्त्री एवम् नेकपा ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।