भ्रष्टाचार मुद्दाका प्रतिवादी वडाध्यक्षमा निर्वाचित‚ अटेरी गर्दै सम्हाले जिम्मेवारी

काठमाडौं : स्थानीय तहको निर्वाचनमा भ्रष्टाचार मुद्दाका प्रतिवादी वडा अध्यक्षमा निर्वाचित भएका भएका छन्। नुवाकोटको सदरमुकामसमेत रहेको विदुर नगरपालिका वडा नम्बर ९ का नवनिर्वाचित वडाध्यक्ष हरिराम भण्डारीविरुद्ध भ्रष्टाचारको मुद्दा चलिरहेको छ।कानूनअनुसार स्वतः निलम्बनमा पर्नुपर्नेमा उनले नियमित काम गरिरहेका छन्। सार्वजनिक पद धारणा गरेको व्यक्तिमाथि मुद्दा चलिरहेको अवस्थामा स्वतः निलम्बनमा पर्ने कानूनी व्यवस्था रहेको छ। भण्डारीमाथि अख्तियारले भ्रष्टाचारको मुद्दा चलाएको छ।भण्डारीवि