स्वास्थ्य उपचार सहुलियतका लागि सम्झौता

नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्टस नाट्टा गण्डकी प्रदेश पोखरासँग आबद्ध सदस्य, कर्मचारी र आश्रित परिवारका सदस्यलाई सर्वसुलभ स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यका दुईवटा स्वास्थ्य संस्थासँग सम्झौता गरिएको छ।

सम्बन्धित सामग्री

लुम्बिनी विकास बैंक र बयोधा अस्पतालबीच सम्झौता

लुम्बिनी विकास बैंकले बल्खुमा अवस्थित बयोधा अस्पतालसँग बैंकका कर्मचारी तथा ग्राहकहरुलाई स्वास्थ्य उपचार सुविधाहरुमा १० प्रतिशतदेखि १५ प्रतिशतसम्म छुट प्रदान गर्ने सम्झौता गरेको छ। उक्त सुविधा बयोधा अस्पतालको बल्खुस्थित मुख्य कार्यालयबाट...

प्रोग्रेशिभ फाइनान्स र स्टार हस्पिटलबीच सम्झौता

काठमाडौं– प्रोग्रेशिभ फाइनान्स लिमिटेड र स्टार हस्पिटल प्रालिबीच स्वास्थ्य सेवामा छुट उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको छ । सम्झौता पश्चात प्रोग्रेशिभ फाइनान्सका कर्मचारी तथा ग्राहकले स्टार हस्पिटलले प्रदान गर्ने विभिन्न स्वास्थ्य उपचार सेवामा २० प्रतिशतसम्मको छुट पाउने छन् । सम्झौतामा फाइनान्सका प्रमुख कार्यकारी अधिकृत अनिल श्रेष्ठ तथा हस्पिटलका प्रमुख सञ्चालन अधिकृत सन्देश जीसीले हस्ताक्षर गरेका […]

खेलाडीलाई निःशुल्क स्वास्थ्य उपचार कार्ड वितरण

मोरङ – प्रदेश खेलकुद विकास बोर्ड प्रदेश १ ले खेलाडीलाई निःशुल्क स्वास्थ्य उपचार कार्ड वितरण गरेको छ। खेलकुद बोर्डका सदस्य सचिव हंशराज वाग्लेले मंगलबार धरान र विराटनगरका दुई जना साफका पूर्व खेलाडीलाई कार्ड उपलब्ध गराएको जानकारी दिए। गत अषाढ १९ गते विराटनगरस्थित नोबेल शिक्षण अस्पताल र काठमाडौँको केएमसीसँग खेलकुद बोर्डले खेलाडीको निःशुल्क उपचारका लागि सम्झौता […]

सडकआश्रित मानवको उपचारका लागि प्रहरी अस्पताल र मानवसेवा आश्रमबीच सम्झौता

सडकआश्रित मानवहरुको स्वास्थ्योपचारलाई सहज बनाउनका लागि नेपाल प्रहरी अस्पताल र मानवसेवा आश्रमबीच सम्झौता भएको छ। मानवसेवा आश्रमको संरक्षणमा आइपुगेका बेवारिसे नागरिकको अस्पतालले स्वास्थ्य उपचार गर्ने सम्झौतामा उल्लेख छ। सम्झौतापत्रमा महाराजगञ्जस्थित नेपाल...

शंखरापुर नगरपालिकाले निःशुल्क शिक्षा र स्वास्थ्य उपचार सुविधा दिने

काठमाडौंको शंखरापुर नगरपालिकाले आफ्ना नगरबासीका लागि निःशुल्क स्वास्थ्य सुविधा दिने भएको छ । यस्तै नगरपालिका भित्रका सामुदायिक विद्यालयमा कक्षा १२ सम्मको अध्ययन निःशुल्क गर्ने तयारी थालिएको छ । आगामी साउनदेखि लागू हुनेगरी निःशुल्क स्वास्थ्य सेवाको नीति अघि सारिएको शंखरापुर नगरपालिकाका प्रवक्ता राधाकृष्ण श्रेष्ठले जानकारी दिए । साँखुमा रहेको सुष्मा कोइराला मेमोरियल अस्पतालबाट नगरबासीले निःशुल्क स्वास्थ्य सुविधा लिन पाउने उनले बताए । अस्पतालसँग नगरपालिकाले यसबारेमा सम्झौता गर्ने र नगरबासीले स

सिटिजन लाइफ इन्स्योरेन्स र ओम हस्पिटलबीच सम्झौता

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी र ओम हस्पिटलबीच स्वास्थ्य सेवा सम्बन्धी सम्झौता भएको छ ।कम्पनीसँग सम्बद्ध ग्राहक, अभिकर्ता र कर्मचारीका लागि आवश्यकतालाई ध्यानमा राख्दै आफ्नो सेवालाई समयानुकूल परिस्कृत गर्दै सहज गराउन स्वास्थ्यसम्बन्धि सहयोग पु¥याउन सो सम्झौता गरेको बताइएको छ ।उक्त सम्झौताअनुसार इन्स्योरेन्समा आवद्ध सम्पूर्ण ग्राहक, अभिकर्ता, कर्मचारी तथा निजका परिवारका सदस्यले अस्पतालमा उपलब्ध हुने स्वास्थ्य उपचार […]

सिटिजन लाइफ इन्स्योरेन्स र ओम हस्पिटलबीच स्वास्थ्य सेवासम्बन्धी सम्झौता

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी र ओम हस्पिटलबीच स्वास्थ्य सेवा सम्बन्धी सम्झौता भएको छ । आफ्ना ग्राहक, अभिकर्ता र कर्मचारीहरुको लागि स्वास्थ्य सम्बन्धी सहयोग पुर्‍याउने उद्देश्यले इन्स्योरेन्सले हस्पिटलसँग सम्झौता गरेको हो । सम्झौता अनुसार ओम हस्पिटलबाट उपलब्ध हुने स्वास्थ्य उपचार सेवा शुल्क र औषधी खरिदमा विशेष छुट प्राप्त गर्नेछन् ।सम्झौतापत्रमा सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेल र ओम हस्पिटलका प्रमुख कार्यकारी अधिकृत यमबहादुर महतले हस्ताक्षर गरेका छन् ।

स्टार हस्पिटल र ललितपुर महानगरपालिका वडा नं. २ कार्यालयबिच सम्झौता

स्टार हस्पिटल र ललितपुर महानगरपालिका वडा नं. २ कार्यालयबिच उपचार सेवाका विषयमा सम्झौता भएको छ। वडा कार्यालयमा आयोजित एक कार्यक्रममा स्वास्थ्य उपचार सेवा लिने दिने सम्बन्धि सम्झौतापत्रमा हस्ताक्षर भएको हो।

कुमारी बैंक र मेडी क्वेस्ट् ल्याबरोटोरी क्लिनिकबीच सम्झौता

आफ्ना ग्राहकलाई स्वदेशमै गुणस्तरीय स्वास्थ्य उपचारमा सहुलियत दिने उद्देश्यले कुमारी बैंक र जावलाखेलस्थित मेडी क्वेस्ट् ल्याबरोटोरीबीच सम्झौता भएको छ । कुमारी बैंकका मार्केटिङ प्रमुख नवीनमुनी बज्राचार्य र मेडी क्वेस्ट् ल्याबरोटोरीका तर्फबाट कार्यकारी अध्यक्ष सुनिल श्रेष्ठले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।सम्झौता पत्रअनुसार मेडी क्वेस्ट् ल्याबरोटोरीका विभिन्न स्वास्थ्य उपचार सेवा शुल्कमा कुमारी बैंकको डेबिट तथा क्रेडिट […]

खेलाडीलाई स्वास्थ्य उपचार प्रदान गर्न नेपाल मेडिसिटी र एन्फाबीच सम्झौता

खेलाडीहरुको स्वास्थ्यलाई ध्यानमा राखी दक्ष चिकित्सक, फिजियोथेरापिष्ट र उच्चस्तरीय उपकरण सहितको स्पोर्टस् मेडिसिन सेवा प्रदान गर्न नेपाल मेडिसिटी अस्पतालले नेपाली फुटबलको नियामक निकाय एन्फासंग सम्झौता गरेको हो।